नेपाली विकिपीडियाबाट अरबी العربية/عربي/عربى al-ʻarabīyah/ʻarabī Arabic albayancalligraphy.svg al-ʿArabīyahअरबीमा लेखियेको (Naskh लिपी) उच्चारण /al ʕarabijja/, /ʕarabiː/ Native to मुख्यतः अरब लीगमा बोलिने भाषा, छिमेकी मूलूकहरुमा थोडै मात्रामा बोलिने भाषा: Iइजरायल, इरान, तुर्की, इरिट्रीया, [माली]], नाइजर, चाड, सेनेगल, दक्षिण सुडान, इथोपिया मातृभाषा प्रयोगकर्ताहरू [१] भाषा परिवार एफ्रो-एशियाई यहुदी केन्द्रीय यहुदी अरबी Standard forms आधुनिक मानक अरबी क्षेत्रीय भाषाहरू पश्चिम (मगरबी) केन्दीय (सहित मिश्री, सुडानी) उत्तरी (सहित कर्जदार, मेसोपोटामी) दक्षिणी (सहित खाडी, हेजाजी, नाज्दी, यमनी) लिपि अरबी वर्णमाला अरबी ब्रेल सिरीयेक वर्णमाला (गरशुनी) हिब्रू वर्णमाला (जुदेव-अरबी) आधिकारिक अवस्था आधिकारिक भाषा मानक अरबी २७ राज्यमा बोलिन्छ,अंग्रेजी र फ्रेंच पछि सबभन्दा धेरै बोलिने तेश्रो भाषा [२] List[show] Regulated by List[show] भाषा कोड आइएसओ ६३९-१ ar आइएसओ ६३९-२ ara आइएसओ ६३९-३ ara {{{mapalt}}} Use of Arabic as the sole official language (green) and an official language (blue) This article contains IPA phonetic symbols. Without proper rendering support, you may see question marks, boxes, or other symbols instead of Unicode characters. This article contains Arabic text, written from right to left in a cursive style with some letters joined. Without proper rendering support, you may see unjoined Arabic letters written left-to-right instead of right-to-left or other symbols instead of Arabic script. अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौं प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एशियाई भाषा परिवार अन्तर्गत आउँद छ। साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो। Wiki letter w.svg यो सामग्री अहिले ठुटो अथवा अपूर्ण अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने यहाँ क्लिक गरी यस लेखलाई विस्तार गर्न सक्नुहुन्छ। |
About us|Jobs|Help|Disclaimer|Advertising services|Contact us|Sign in|Website map|Search|
GMT+8, 2015-9-11 20:14 , Processed in 0.127289 second(s), 16 queries .